काठमाडौं । मुलुकको प्रमुख प्रसाशनिक केन्द्र सिंहदरबार आज इन्टरनेट सेवा बन्द भएको छ । इन्टरनेट गएपछि सिंहदरबार दक्षिण गेटबाट प्रवेश गर्ने सर्वसाधारणहरु मारमा परेका छन् ।
ईन्टरनेट गएपछि अहिले गेटपास समेत रोकिएको एक सर्वसाधारणले गुनासो गरे । इन्टरनेट सेवा बन्द भएपछि अहिले सिंहदरबार दक्षिण गेटमा सर्वसाधारणको घुइँचो लागेको छ ।

प्रतिक्रिया दिनुहोस