काठमाडौं । प्रतिपक्षी नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजीनामा मागेको छ ।
बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मिलेमतो गरिएको भन्दै एमाले संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा मागेको हो ।
पत्रकार सम्मेलनमा प्रदेशका एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले उक्त ठेक्काको मुख्य जिम्मेवार मुख्यमन्त्री केसी नै रहेको बताउँदे तत्काल पदबाट राजीनामा दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १४ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)