प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १३ : ५३
प्रधानमन्त्री देउवा चैत १८ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा १८ चैतमा भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै देउवा भारत भ्रमणमा जान लागेको पुष्टि गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लागेका देउवाको २० चैतमा नेपाल फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस