काठमाडौं । रोहित पौडेल त्रिकोणात्मक सिरिजका लागि टिममा परेका छन। यसअघि पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा मात्र रहेका रोहितलाई टी–ट्वान्टी सिरिजका लागि पनि समावेश गरिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
नेपालले पीएनजी र मलेसियासँग त्रिकोणत्मक सिरिज आजदेखि सुरु हुँदै छ। नेपालले आज पहिलो खेलमा पीएनजीसँग खेल्दै छ। रोहितले पीएनजीविरुद्धको एकदिवसिय सिरिजमा शतक प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, १२ : १२
लेखकबाट थप