प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती पावर सब-स्टेसनको उद्घाटन

सफल खबर संवाददाता

शनिबार, ०५ चैत्र २०७८, ११ : ४१
प्रधानमन्त्री देउवाले गरे नयाँ खिम्ती पावर सब-स्टेसनको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती पावर सब–स्टेसनको उद्घाटन गरेका छन् । 

शनिबार रामेछापको मन्थली नगरपालिका–१३ स्थित देविटारमा पुगेर प्रधानमन्त्री देउवाले स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन  गरेका हुन् ।  

प्रतिक्रिया दिनुहोस