काठमाडौँ । प्रतिनिधिसभाको आइतबार बैठक सुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको बताउने बित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्न थालेका छन् ।
एमालेका सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख सापकोटाले एमाले सांसद् भीम रावललाई ५ मिनेटसम्म बोल्ने समय दिएका छन् ।आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लगाइएको महाअभियोग सम्बन्धीको प्रस्तावमाथि छलफल हुने छ ।
दैनिक कार्यसूचीमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ुसार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८ पेस गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग