विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।
बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले अन्य वामपन्थी दलसग भने गठबन्धन हुन सक्ने बताए । आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताउदैं उनले गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गर्न सक्ने भएपनि अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना छैन ।
उनले राष्ट्रिय स्वाधिनताको विषयमा समझदारी हुनसक्छ कि भनेर छलफल गर्न गएको तर अहंकार, निषेध बाहेक केही नभएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ फागुन २०७८, १० : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावमा अन्तर्घात गर्नेलाई कारवाही गरेर पार्टी पुनर्गठन सुरु गर्ने ‘प्रचण्ड’को घोषणा
राज्यका सबै संरचनामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ : प्रचण्ड
रुकुम पूर्वबाट भारी मत सहित ‘प्रचण्ड’ विजयी
प्रचण्डको जित सुनिश्चित
भुमेको ४ वटा वडाको मत सार्वजनिक, प्रचण्डले एक हजार मतले लिड
शान्तिपूर्ण निर्वाचन गराएकोमा सरकारलाई प्रचण्डले दिए धन्यवाद