प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग सिफारिस समिति गठनको तयारी

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १३ : ४७
प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग सिफारिस समिति गठनको तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि दर्ता भएको महाभियोग प्रस्तावको छानबिनका लागि समिति गठन हुने भएको छ । 

नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा आइतबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानन्यायाधीश राणामाथि महाभियोग प्रस्तावको छानबिनका लागि ११ सदस्यीय समिति बन्ने भएको सहमति भएको हो । 

प्रतिक्रिया दिनुहोस