काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी २०७९ साल असार १ र २ गते पार्टीको विधान अधिवेशन गर्ने भएको छ ।
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले उक्त निर्णय गरेको हो ।यस्तै बैठकले फागुन २८ गते संघीय परिषद् र फागुन २९ र ३० गते पार्टीको केन्द्रीय समितिको बैठक बस्ने निर्णयसमेत गरेको छ ।
गत शुक्रबारबाट ललितपुरमा सुरु भएको जसपाको बैठक विवाद समाधान नहुँदा सम्पन्न हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ फागुन २०७८, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै