काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेल र अञ्जना विशुंखेले एमसीसीको विपक्षमा भोट हाल्ने भएका छन्। माओवादी केन्द्रले एमसीसी व्याख्यात्मक घोषणा गरेर अनुमोदन गर्न पक्षमा उभिएपछि पोखरेल र विशुंखेले पक्षमा भोट नहाल्ने भएकी हुन्।
माओवादी केन्द्रको निर्वमान स्थायी समिति बैठकमा नेता नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरा, प्रमुख सचेतक देव गुरुङ, नेताहरू गिरिराजमणि पोखरेल र लिलामणि पोखरेलले असन्तुष्टि पोखेका थिए। तर, अन्तिममा पोखरेल र विशुंखेले मात्रै एमसीसीको विपक्षमा मत हाल्ने भएका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ फागुन २०७८, १७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन