नायक पल शाहले भने : 'आफैं प्रहरी सामु आत्मसमर्पण गर्छु'

सफल खबर संवाददाता

आइतबार, १५ फागुन २०७८, ११ : २१
नायक पल शाहले भने : 'आफैं प्रहरी सामु आत्मसमर्पण गर्छु'

काठमाडौं । विवादमा तानिएका नायक पल शाहले आफैं प्रहरीसामु  उपस्थित हुने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सो घोषणा गरेका हुन् । 

एक नाबालिग गायिका माथि बलात्कार गरेको उजुरी प्रहरी कार्यालयमा परेसंगै प्रहरीले उनलाई फरार सुचीमा राख्दै खोजी जारी राखेको थियो । 

प्रतिक्रिया दिनुहोस