मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

एजेन्सी

विहीबार, १२ फागुन २०७८, ११ : ५२
मार्शल ल लागू गर्न युक्रेनी राष्ट्रपतिको आदेश

एजेन्सी । मस्को–युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्लाई मार्शल ल लागू गर्न आदेश दिएका छन् । 

राष्ट्रपतिको आदेशपछि परिषद्ले आकस्मिक बैठक बोलाउने तयारी गरेको छ ।

परिषद्ले निर्णय गरेपछि देशभर मार्शल ल लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस