काठमाडौं l गृह मन्त्रालयको बढुवा सिफारिस समितिले जनपथ प्रहरीतर्फका १६ जना एसएसपीलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।
बढुवा समितिको सोमबारको बैठकले जनपद प्रहरीतर्फका १६ जना एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले गरेको सिफारिसको सूचीमा केदार रिजाल पहिलो नम्बरमा छन् ।
संशोधित प्रहरी नियमावली २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा सिफारिस सूची सार्वजनिक गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यी हुन् बढुवाको लागि सिफारिसमा परेकाहरु :
प्रतिक्रिया दिनुहोस