काठमाडौं । सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदमा टेबल भएपनि एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको स्पष्ट पारेका छन् ।
संसद् बैठकपछि सञ्चारकर्मी बोल्दै अध्यक्ष नेपालले सरकारले जेसुकै भए पनि एमसिसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहने स्पष्ट पारेका हुन्। ‘एमसिसीमा हाम्रो समर्थन छैन, सरकारले जसरी पनि लान खोजे सरकार जे हुन्छ, हुन्छ’, अध्यक्ष नेपालले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, १५ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह