काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्दैछ । संसद सचिवालयले बैठकको सम्भावित कार्यसूचीमा आइतबार पनि विवादित बनेको एमसीसी सम्झौतालाई राखेको छैन ।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर दउवाले राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने हुल्लेख छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदमा टेबल गर्न चाहेका छन् । तर सत्तारुढ दलमै विवाद हुँदा टेबल हुन सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ फागुन २०७८, ०७ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार