नवलपुर । पुर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा बस दुर्घटना भएको छ ।
नारायणगढबाट डण्डा तर्फ जाँदै गरेको ना ६ ख १६७७ नम्बरको बस कावासोतीस्थित खरकट्टा जंगलमा दुर्घटना हुँदा २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।घाइतेहरूको उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल पठाइएको छ ।
तीव्र गतिको बस अनियन्त्रित भई दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ फागुन २०७८, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान