काठमाडौं । सेयर बजार झिनो अंकले घटेको छ । आज १.९४ अंकले घटेको हो । ०.०७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७३२.५१ अंकमा झरेको छ ।
२ अर्ब २७ करोड ८१ लख ७३ हजार रुपैयाँको मात्रै सेयर आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीका ४० लाख १७ हजार ४ सय २९ कित्ता सेयर खरिदबिक्री भएको हो ।
बजार घटेको दिन तेह्रथुम पावरको सेयर मूल्य सबैभन्दा धेरै वृद्धि भएको छ । आज सो कम्पनीको ६.४७ प्रतिशतल सेयर मूल्य वृद्धि भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०५ फागुन २०७८, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचकमा ४४ अंकको वृद्धि
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो