माओवादी संसदीय दलको बैठक जारी

सोमबार, २४ बैशाख २०७५, १० : ४२
माओवादी संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ । आजको बैठकमा आर्थिक वर्ष ०७५/०७६ को बजेटका बारेमा छलफल भइरहेको प्रचण्डको सचिवालले जनाएको छ ।
संसदीय दलका नेतासमेत रहेका प्रचण्डले समसामयिक राजनीतिबारे पनि सांसदहरुलाई जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस