यी हुन् प्रधानन्यायाधीश जबरामाथि लगाइएका २१ आरोप (पूर्णपाठ)

सफल खबर संवाददाता

आइतबार, ०१ फागुन २०७८, १२ : ५९
यी हुन् प्रधानन्यायाधीश जबरामाथि लगाइएका २१ आरोप (पूर्णपाठ)

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सङ्घीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भको छ । सत्तारूएढ दलका सांसदहरुले सो प्रस्ताव आज बिहान सिंहदरबारस्थित सचिवालयमा दर्ता गरेका हुन् । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ । 

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावक नेकपा (माओवादी केन्द्र) का देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका डा पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठ र समर्थकमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजालसहित ९५ सांसद रहेका छन् । 

हेर्नुहाेस् पूर्णपाठः-

 

 

 

प्रतिक्रिया दिनुहोस