काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ कायम भएकोमा आइतबार तोलामा १ हजार ५ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९५ हजार रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर एक हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुदैँछ कारोबार ?
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो