काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९३ हजार चार सय रुपैयाँ कायम भएकोमा बिहीबार तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । तेजावी सुनको मूल्य भने तोलाको ९३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार चाँदी तोलामा एक हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?
सुनको भाउ बढ्यो, चाँदी घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य स्थिर, कति छ आज तोलाको ?