काठमाडौं । नेपाल राष्ट्र बैंकले एकपटकमा ७ लाखभन्दा बढी कारोबार गर्नेहरूमाथि निगरानी सुरू गरेको छ । वाणिज्य बैंकहरूलाई निर्देशन दिँदै राष्ट्र बैंकले त्यस्ता कारोबारीको विस्तृत विवरण निर्धारित ढाँचामा पेस गर्न भनेको हो ।
नेपालमा अहिले १० लाखसम्म नगद कारोबार गर्न पाइन्छ । पछिल्लो समय क्रिप्टोकरेन्सी, हाइपर फण्डलगायतमा अवैध कारोबार हुन थालेको एकपछि अर्को घटना बाहिरिरहेको बेला राष्ट्र बैंकले बैंकहरूलाई निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० माघ २०७८, १४ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै राष्ट्र बैंक
राष्ट्र बैंकद्वारा ४० अर्ब रुपैयाँ निक्षेप संकलन
अधिक तरलता व्यवस्थापनमा राष्ट्र बैंक सक्रिय, १० खर्बभन्दा बढी रकम केन्द्रीय बैंकमै
अध्यादेशले छोएन राष्ट्र बैंकका गभर्नरलाई