काठमाडौं । नेकपा माओवादी केन्द्र भूमिकास्थान नगर समितिले नयाँ नेतृत्व पाएको छ । पालिकाको पोखेडाँडामा आज सम्पन्न अधिवेशनले नेता नरबहादुर मुखियाको नेतृत्वमा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षहरूमा इमानसिंह नेपाली ,शिव आचार्य र बाबुराम खनाल लाई चयन गरेको छ । त्यस्तै सचिवमा चेतन खनाल , सहसचिवमा कुलराज बन्जाडे, कोषाध्यक्षमा गंगा मर्साइ रहेको नगर समिति गठन गरेको हो ।
त्यस्तै अधिवेशनले कृष्ण आचार्यको अध्यक्षतामा नगर सल्लाहकार समिति को समेत निर्विरोध निर्वाचित गरेको बताइएको छ ।
                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १९ माघ २०७८, २० : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु