काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २६ वाणिज्य बैंकहरुले कुल ३३ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।
यो अघिल्लो आर्थिक वर्षको ६ महिनाको तुलनामा ७-७० प्रतिशतले बढी हो ।
बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ६ वटाको नाफा घटेको छ । प्राइम कमर्सियल, प्रभु, कुमारी, एभरेष्ट, नेपाल बंगलादेश र सनराइज बैंकको नाफा घटेको छ । यद्यपि, यसमा हिमालयन बैंकको भने जोडिएको छैन ।
कुन बैंकले कति कमाए नाफा ?
बैंकको नाम पुस २०७८ (रू.) पुस २०७७ (रू.)

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ माघ २०७८, १७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी ९ बैंकले घटाए ब्याजदर, कुनको कति ?
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ २०८३ सालमा बैंक खुल्ने समय र विदाको सूची
बैंकिङ कसुरमा प्रभु बैंकका फाइनान्स विभाग प्रमुख पक्राउ
चितवनमा बैंक खाता खोल्न ३९ ले सिफारिस लिए, २१ जनाले खोले
माघ महिनाका लागि पनि घट्यो बैंकहरूको ब्याजदर, कुनमा कति ?