सरकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गर्यो यस्तो आदेश...

सफल खबर संवाददाता

शनिबार, ०१ माघ २०७८, ०८ : १५
सरकारले कोरोना महामारी नियन्त्रण गर्न जारी गर्यो यस्तो आदेश...

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश जारी गरेको छ ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले सो आदेश जारी गरेको सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् । ‘नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड–१९ महामारीको तेस्रो लहर नियन्त्रणसम्बन्धी आदेश–२०७८ जारी भएको छ’, उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस