काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार वृद्धि भएको छ ।४३.२९ अंकले सेयर बजार बढेको हो ।
यो साता बुधबार बाहेका अन्य दिन सेयर बजार वृद्धि भएको थियो ।नेप्से परिसूचक १.६३ अंकले वृद्धि हुँदै २६९२.४७ अंकमा पुगेर रोकिएको छ ।आज २ सय ३८ कम्पनीको सेयर कारोबार भएको छ ।
७३ लाख ३६ हजार ३ सय ३५ कित्ता सेयर ३ अर्ब ६६ करोड ६८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा तेह्रथुम पावर कम्पनी लिमिटेड र नेपाल फाईन्स कम्पनीको १० प्रतिशत अर्थात सबैभन्दा धेरै सेयर मूल्य वृद्धि भएको छ ।
सबैभन्दा धेरै कारोबार भने अपि पावर कम्पनी भएको छ ।सो कम्पनीको १६ करोड ३७ लाख ६ हजार रुपैयाँको सेयर कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ पुस २०७८, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दोहोरो अंकको गिरावट
घट्यो सेयर बजार
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो