काठमाडौं । सोमबारदेखि देशभरको मौसममा सुधार आएको छ । हाल देशमा कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहान देशभर मौसम सामान्यतया सफा रहेको छ । तर उपत्यका र तराईका भूभागमा हुस्सु तथा कुहिरो लागेको छ । दिउँसो देशभर आंशिक बदली रहनेछ भने राति पनि त्यस्तै रहने महाशाखाको पूर्वानुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ पुस २०७८, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी चार प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना