काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले सरकारलाई पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक विदा दिन आग्रह गरेका छन्
सामाजिक संजालमा प्रधानमन्त्री शेर बहादुर देउवालाई मेन्सन गर्दै थापाले राष्ट्रनिर्माताको सम्मानमा पुस २७ गते राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन आग्रह गरेका हुन् ।
उनले भनेका छन् : राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्थारप्रणालीसँग सम्बन्धित छैन।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो।राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ पुस २०७८, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालेन सरकार प्रतिशोधको बाटोमा लाग्यो : कमल थापा
हार स्वीकार्दै कमल थापाले दिए रास्वपाका सस्मित पोखरेललाई बधाई
चुनावको बेला पूर्ण रूपमा यातायात बन्द गर्ने कुरा उपयुक्त होइन: कमल थापा
‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा
हेटौँडामा डोजर चलाएकोप्रति थापाको टिप्पणी- ‘कानुनी राज्यको नांगो उपहास’
मधेस प्रदेशको उदाहरण दिँदै कमल थापाले भने–प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ