काठमाडौं । सभामुख अग्नि सापकोटाले मंगलबारका लागि बोलाएको प्रतिनिधि सभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । संघीय संसद सचिवालयका अुनसार कार्यव्यवस्था परामर्श समितिको बैठक पुस ६ गते बिहान ११ः ३० बजेका लागि बोलाइएको छ ।
सभामुखको अध्यक्षतामा बस्ने उक्त बैठक संसद भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने जनाइएको छ । प्रतिनिधि सभाको बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसद सचिवालयले उक्त बैठकका सम्भावित कार्यसुची समेत सार्वजनिक गरेको छ । जसमा दुई अध्यादेश अस्वीकार र दुई अध्यादेश स्वीकृतिका लागि प्रस्ताव गर्ने कार्यसूची छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ पुस २०७८, १७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक जेठ २५ सम्मका लागि स्थगित
प्रतिनिधि सभा बैठक जारी, दुई विधेयक पारित गर्ने कार्यसूची
दोस्रो पटकको प्रतिनिधि सभा बैठक पनि अवरोधपछि स्थगित
प्रतिनिधि सभा बैठक सुरु हुनासाथ नेकपा एमालेको अवरोध
साउन मसान्तसम्मका लागि तय भयो प्रतिनिधि सभा बैठकको क्यालेन्डर