काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत अहिले उपसभापतिको मत गणना जारी रहेको छ ।
१३ सय मतगणना हुँदा धनराज गुरुङले फेरि अग्रता लिएका छन् । सुरुवाती अग्रता लिएका गुरुङ ९ सय मत गन्दा दोस्रोमा पुगेका थिए । अहिले उनले ५४३ मत प्राप्त गरेका छन् ।
यस्तै पूर्णबहादुर खड्काले ५०२, विजयकुमार गच्छदारले ४५४ मत ल्याएका छन् । चन्द्र भण्डारीको ४७२ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘पार्टीलाई बलियो बनाउन काँग्रेसमा हार्दिकता आवश्यक छ’: धनराज गुरुङ