चितवन । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेका जीतनारायण श्रेष्ठले आज आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले आज दिनको १ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।
आज विहानदेखि नै प्रचार प्रसारमा लागेका श्रेष्ठले दलबलसहित उम्मेदवारी दर्ता गराएका हुन् । श्रेष्ठका अनुसार उनको प्रस्तावकमा चितवन क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भरत लामिछाने र समर्थकमा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति लालवहादुर दवाडी छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संघीयताको सबैभन्दा ठूलो समस्या प्रदेश होइन, संघ होः गगन थापा
कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री थापा
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस