काठमाडौं । काँग्रेस नेताा गगन थापालाई मनोनयन दर्तास्थलम राष्ट्रियसभागृह नै पुगेर बाबुआमाले जीतको शुभकामना दिएका छन् ।
उनलाई आमाबाबुले रातो टीका लगाएर आशीर्वाद दिँदै जीतको शुभकामना दिएका हुन् ।
थापाले शेखर कोइराला टीमबाट महामन्त्रीमा मनोनयन दर्ता गराएका हुन् ।
थापाको मनोनयन दर्ताका क्रममा उनका दुई छोरीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ मंसिर २०७८, १६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति