काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज अध्यक्षको पद बहाली गर्ने भएका छन् ।
चितवनमा सम्पन्न १०औं महाधिवेशनबाट निर्वाचित ओलीले दोस्रो पटक अध्यक्ष पद ग्रहण गर्न लागेका हुन् । पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ओलीले आज दिउँसो १ बजे थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालयमा पद बहाली गर्न लागेका हुन् ।
अध्यक्षसहितको नयाँ निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले महाधिवेशन सम्पन्न भए लगत्ते सपथ लिएका थिए

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ मंसिर २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप