एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
‘शहरको वायु प्रदूषणको अवस्थाका कारण दिल्लीका सबै विद्यालय भोलिदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिने छ’, रायलाई उदृत गर्दै भारतीय समाचार माध्यम एएनआईले लेखेको छ ।
भारतको सर्वोच्च अदालतले बिग्रँदो वायु प्रदूषणबीच बालबालिकाका लागि भौतिक कक्षा सञ्चालन गर्ने केजरीवाल नेतृत्व सरकारको आलोचना गरेपछि शुक्रबारदेखि सबै विद्यायल बन्द गरिन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १६ मंसिर २०७८, १६ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतका शीर्ष निर्वाचन अधिकारीले दिए राजीनामा
राष्ट्रपति मुइज्जुको दाबी– माल्दिभ्सबाट सेना फिर्ता गर्न भारत सहमत भयो
जी–२० शिखर सम्मेलन दिल्लीमा शुरु
प्रधानमन्त्रीको स्वागतमा यस्तो देखियो दिल्लीको सडक