काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशन स्थल सौरहामा नयाँ नेतृत्व चयन गर्न मतदान भइरहेको छ । सोही क्रममा अध्यक्षका उम्मेदवार भीम रावलसहित ११ जना नेताहरूलाई भोट नहाल्न पर्चा बाँडिएको छ ।
प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने भनिए पनि जारी aमतदानमा प्यानलको सूची बनाएर महाधिवेशन प्रतिनिधिलाई वितरण गरिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ मंसिर २०७८, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने