काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताको बाक्लो उपस्थिति छ । भोलिबाट हुने महाधिवेशनका लागि देशभरबाट आएका प्रतिनिधि र अन्य कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन् ।
अध्यक्षका दाबेदारहरू केपी शर्मा ओली र ईश्वर पोखरेल दुवै च्यासलमै छन् । एमालेको नयाँ नेतृत्वका लागि ओली र पोखरेलबीच प्रतिस्पर्धा तय भए पनि सहमति हुनसक्ने वा नहुने भन्नेबारे यकिन भएको छैन ।
यसैबीच पार्टी कार्यालयमा नमुना भोटिङ मेसिन राखिएको छ । जहाँ कार्यकर्ताहरू कसरी मतदान गर्ने भन्नेबारे बुझ्न थालेका छन् । यद्यपि निर्वाचन कार्यक्रमहरू भने तय भइसकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ मंसिर २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने
एमाले महाधिवेशन २७ मंसिरदेखि पोखरामा गर्न ओलीको प्रस्ताव