चितवन । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल एमाले केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । १०औं महाधिवेशनमा ट्रेड युनियन क्लस्टरबाट उनी केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
निवर्तमान अध्यक्ष केपी ओलीले सोमबार बिहान पेस गरेको केन्द्रीय कमिटी सूचीमा प्रस्तावित बरालको क्लस्टरमा अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा बडाल महान्यायाधिवक्तामा नियुक्त भएका थिए । ओलीले दुई-दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मुख्य भूमिकामा रहेर बहस गरेका थिए । उद्यपि, निर्वाचन आयोगले भने औपचारिक रूपमा उनको विजय घोषणा गरिसकेको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ मंसिर २०७८, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले महाधिवेशन :अब बुधबार बिहान् ८ बजेबाट मात्रै मतदान
३ बजेलाई सर्यो एमाले महाधिवेशनको बन्द सत्र
एमाले महाधिवेशनको प्रतिनिधिमा तिमिल्सिना मनोनीत
एमाले महाधिवेशनका लागि च्यासलमा नमुना भोटिङ मेसिन राखियो
एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुने, १० हजार स्वयंसेवक परिचालिन गरिँदै
एमाले महाधिवेशन भृकुटीमण्डपमा हुने