आज कतिमा हुँदैछ सुनचाँदीको कारोवार ?

सफल खबर संवाददाता

आइतबार, १२ मंसिर २०७८, १२ : २३
आज कतिमा हुँदैछ सुनचाँदीको कारोवार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकोमा आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ ।

CG Hills

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस