एजेन्सी । अमेरिकाले चीनका आठ वटा कम्पनीलाई प्रतिबन्ध लगाएको छ । अमेरिकामा विकसित प्रविधि सैन्य प्रयोगमा ल्याएको भन्दै अमेरिकाले प्रतिबन्ध लगाएको हो ।
अमेरिकी सरकारले अमेरिकी प्रविधि चीनलाई प्रयोग गर्नबाट रोक्न केही चिनियाँ कम्पनीविरुद्ध पछिल्लो कदम चालेको जनाइएको छ । यता चीनले भने अमेरिकी प्रतिबन्धको विरोध गरेको छ ।
बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले चिनियाँ कम्पनीहरूलाई दबाउन अमेरिकाले शक्तिको दुरुपयोग गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १० मंसिर २०७८, ११ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा