काठमाडौं । राजधानीको बिजुलीबजारमा गुडिरहेको एक गाडीमा अचानक आगलागी हुन पुगेको छ ।
सोमबार बिहान तरकारी बोकेको बा१ज ९१९५ नक्बरको भ्यानमा अचानक आगलागी भएको हो । पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरिको भनाइ छ ।
आगलागीबाट गाडीको सिटलगायतका भित्रि भागमा क्षति पुगेको छ । आगलागी भएसँगै आगो स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ कार्तिक २०७८, ०८ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि