काठमाडौं । ललितपुरमा आगलागीपछि ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ ।
मह पूजागर्दा बालेको दीयोले सुरुमा पर्दा जलेर आगलागी शुरु भएको र पछि ग्यास सिलिण्डर विस्फोट भएर सो घटना भएको बताइएको छ ।
मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा भएको आगलागीमा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
उनका अनुसार मृत्यु हुनेमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेका छन्। यस्तै घटनामा दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ कार्तिक २०७८, २१ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि