संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

सफल खबर संवाददाता

विहीबार, ११ कार्तिक २०७८, १७ : ४४
संसद अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भोलि शुक्रबार मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो । 

प्रतिक्रिया दिनुहोस