१० युवालाई मार्क्सवाद पढाउने

पत्रपत्रिकाबाट

विहीबार, १३ बैशाख २०७५, ०७ : ४७
१० युवालाई मार्क्सवाद पढाउने

कार्ल माक्र्स जन्मको द्धिशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने भएको छ । एमाले माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा माक्र्सवादप्रति अभिरुचि घट्दै गएकाले माक्र्सवाद पढाउने निर्ण गरेको हो ।

यस्तै, माक्र्स जन्म द्धिशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस