काठमाडौं । कोरोना संक्रमणदर घट्दै गएपछि वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने श्रमिकको संखया असोजमा ह्वात्तै बढेको छ ।
२ वर्ष करिब बन्द रहेको वैदेशिक रोजगारी चालु आर्थिक वर्षको असोजको तथ्यांकले पुनः विस्तारै बढ्न थालेको छ । असोज महिनामा श्रम स्वीकृति लिने ४० हजार पुगेको छ । यो संख्या १८ महिनायताकै धेरै भएको कारोबार दैनिकले छापेको छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०७ कार्तिक २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पश्चिम एसियाका देशमा श्रम स्वीकृति पुनः खुला
खाडी र मध्यपूर्वका थप चार देशमा पुनः श्रम स्वीकृति खुला
आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति पाइने
आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने तयारी
दसैँ बिदामा पनि श्रम स्वीकृति जारी गरिने