चीन । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११ : ०० बजे भएको थियो।
अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ ।
फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन् भने कम्पनीले उत्पादन रोकेको छ। दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०६ कार्तिक २०७८, ११ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हङ्गेरीकी राष्ट्रपति पोल्याण्ड भ्रमणमा
यौन दुर्व्यवहारकाे आशंकामा बेलायतकाे कन्जरभेटिभ पार्टीका सांसद पक्राउ
भारतमा प्रदुषणबाट एक वर्षमा २३ लाखको मृत्यु
जेलेन्स्कीद्वारा फ्रान्स र जर्मनीका नेताहरूसँग टेलिफोन वार्ता
भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग
अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित