काठमाडौँ । विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।
एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका थिए । भट्टराईले ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना गरिएको स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ कार्तिक २०७८, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह