इच्छाराजविरुद्ध ११२६ जनाको उजुरी, संगठित अपराध कसूरमा अनुसन्धान

पत्रपत्रिकाबाट

शुक्रबार, ०५ कार्तिक २०७८, ०७ : ४६
इच्छाराजविरुद्ध ११२६ जनाको उजुरी, संगठित अपराध कसूरमा अनुसन्धान

काठमाडौं । पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनाविरुद्ध संगठित अपराध कसूरमा प्रहरीले अनुसन्धान थालेके छ । ठगी प्रकरणमा उनीविरुद्ध ११२६ जना पीडितले सीआईबीमा लिखित उजुरी दिएका छन् । 

सीआईबी स्रोतका अनुसार उनीविरुद्ध हालसम्म ४ अर्ब ६१ करोड २५ लाख ३४ हजार ८८७ रुपैयाँ हिनामिना गरेको आरोप छ । अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस