मोहन वैद्य अस्पताल भर्ना

रासस

आइतबार, ३१ असोज २०७८, २० : १५
मोहन वैद्य अस्पताल भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण)को स्वास्थ्यमा समस्या देखिएपछि उहाँ आज थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

दम रोग पीडित उहाँलाई समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याइएको हो । केही दिन अस्पताल बस्नुपर्ने हुनसक्ने उनको आफन्तले बताएका छन् । आज उहाँको छातीको परीक्षण गरिएको छ । 

प्रतिक्रिया दिनुहोस