'काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ'

पत्रपत्रिकाबाट

मंगलबार, ११ बैशाख २०७५, ०८ : ०९
'काठमाडौंमा मेट्रो रेल नै चाहिन्छ'

रेल यातायातबारे अध्ययन तथा अभ्यास गरेका बेलायतमा कार्यरत नेपाली ईन्जिनियर तथा विज्ञहरुको काठमाडौंका लागि मोनो रेल उपयुक्त नभएको बताएका छन् ।

सोसाइटी अफ नेप्लिज ईन्जिनिययर्स युकेद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै लन्डनको एउटा प्रतिष्ठित कम्पनीमा कार्यरत कन्सल्टिङ सिभिल ईन्जिनियर डा. विनोदलाल अमात्यले मास ट्रान्जिट सिस्टम को आवश्यक्ता र भुकम्पको जोखिमलगायत दृष्टिकोणबाट हेर्दा मोनोरेल काठमाडौंका लागि उपयुक्त नभएको बताए ।

दीर्घकालिन हिसवाले हेर्दा काठमाडौं उपत्यकामा मेट्रो अर्थात भुमिगत रेलसेवा नै चाहिन्छ, उनले भने । , यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस