वैदेशिक रोजगारी: स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट

पत्रपत्रिकाबाट

मंगलबार, ११ बैशाख २०७५, ०७ : ४९
वैदेशिक रोजगारी: स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणमा पनि सिन्डिकेट लागु गरिएको छ । श्रम मन्त्रालयमा सुचीकृत दुई सय ३९ मध्ये ५१ संस्थाले अहिले पनि सिन्डिकेट कायमै ारखेका छन् ।

उपत्यकामा पनि केही सीमित संस्थाले स्वास्थ्य परीक्षणमा एकातिधार राख्दै आएको भेटिएको छ । यसले गर्दा रोजगारीमा जाने कामदार मर्कामा परेका छन् । मन्त्रालयमा सुचीकृतमभ्ये एक सय ८८ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थय परिक्षण गर्न पाएका छैनन् । सिन्डिकेट खडा गर्ने संस्थाको दादागिरिका कारण वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षणमा विकारल समस्या देखिएको व्यवासयी बताउँछन् ।,आकजो अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस